चुम्लुङकाे दमकमा एकदिने प्रशिक्षण सम्पन्नः संघीय अध्यक्ष येक्तेन अभिनन्दित
दमक, ३ माघ । किरात याक्थुङ चुम्लुङले मंगलवार दमकमा सांगठनिक सुदृढिकरण तथा वर्तमान परिप्रेक्ष्यमा चुम्लुङको भूमिका विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । चुम्लुङ झापाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष...




