मुख्य समाचार

स्थानीय निर्वाचन चुनाव चिन्ह सङ्घर्ष समिति गठन, संघीय मञ्चले पनि आन्दोलन थाल्ने

लिम्बुवानखबर, २९ माघ । निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त दलहरुले मात्र स्थानीय चुनावमा चुनाव चिन्ह पाउने कानुनी व्यवस्था भएको बताएसँगै साना दलहरु संघर्षमा उत्रने तयारीमा जुटेका छन् । शनिबार राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दललाई...

फालेलुङ भृकुटी आभारभूत विद्यालयका दुई विद्यार्थीलाई १ लाख पुरस्कार प्रदान

पाँचथर, २७ माघ । अमेरिकामा कार्यरत याक्थुङ युवाद्वारा फालेलुङ गाउँपालिकाका दुई विद्यार्थीलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् । पालिकाको वडानम्बर ८ स्थित भृकुटी आधारभूत विद्यालयको कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरूङ...

फिफा वीरयतामा नेपाल दुई स्थान उक्लियो

काठमाडौं, २७ माघ । फूटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ । आज (बिहीबार) सार्वजिनिक फिफा वरीयताअनुसार, नेपाल १६७औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६९औं स्थानमा थियो । १५ र...

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान

इलाम । इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बुधबार सफल परीक्षण उडान गरिएको छ । इलाम नगरपालिका वडा न ९ मा रहेको विमानस्थलको धावामार्ग कालोपत्रे निमार्णको काम सम्पन्न भएपछि नेपाल बायुसेवा निगमको ढल्–ब्द्यत् विमानले परीक्षण...

प्रदेशको नामाकरण “लिम्बुवान किरात” माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, २५ माघ । प्रदेश नं. १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको छ । मंगलर लिम्बुवान किरात संघर्ष समितिमा आवद्ध ३० वटा विभिन्न राजनैतिक दल लगायतका संगठनका प्रमुखहरुको...