
विर्तामोड खोप काण्ड सात दिनभित्र छानविन गर्न समिति गठन
दमक। झापाको बिर्तामोड नगरपालिकाको खोप काण्ड बाहिर आएपछि व्यापकरुपमा जनस्तरबाट बिरोध भएको छ । शनिबार सो घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रमुख...