वीपी प्रतिष्ठानमा आन्दोलनरत पक्ष र धरानका राजनीतिक दलबीच द्वन्द्व बढ्यो
धरान/वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुद्धिकरण आन्दोलरत पक्ष र धरानका राजनीतिक दलबीच द्धन्द बढेको छ । प्रतिष्ठानको संयुक्त संघर्ष समितिले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालको बाहेक अन्य सेवाहरु बहिष्कार गदै आन्दोलन शुरु गरेपछि राजनीतिक...




