स्वास्थ्य

झापामा एक हप्ता लकडाउन

दमक, १५ साउन । कोरोना संक्रमण वृद्धिदर उच्च रहेको निश्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय झापाले एकहप्ता लकडाउने गर्ने निर्णय गरेको छ । झापा जिल्ला कोरोनाको हर्टस्पोट भएको भन्दै आगामी शनिबार १६ गते राति १२ बजेदेखि...

आज थपिए ३३६५ जना कोरोना संक्रमित

काठमाडौं, १४ साउन । आज देशभर ३,३६५ जना कोरोना संक्रमणबाट संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा...

झापाको १० पालिकामा निषेधाज्ञा जारी

दमक, १४ साउन ।  कोरोना भाइरस संक्रमण दर उच्च रहेको भन्दै झापाको १० वटा पालिकाहरुले कडा निषेधाज्ञा जारी गरेको छ । झापाको दमक, कमल, गौरादह, शिवसताक्षी, कन्काई, विर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, हल्दीबारी र मेचीनगरमा संक्रमण फैलिन...

दमक लगायत झापाका पाँच स्थानीय तहले गर्‍यो निषेधाज्ञा

दमक, ११ साउन । दमकमा कोरोना संक्रमण फैलदो क्रममा रहेको भन्दै रोकथाम तथा नियन्त्रणको लागि कडा निषेधाज्ञा लागू गरेको छ । शुक्रबार दमक नगरपालिकामा बसेको सर्वपक्षीय भेलाले गरेको निर्णय अनुसार सोमबार विहान ४ बजेदेखि एक...

कोरोना संक्रमणबाट झापामा पाँचको निधन, २२३ जना कोरोना संक्रमण पुष्टि

दमक, ९ साउन । झापामा आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोडकी ५९ वर्षिया महिला र ६० वर्षिय पुरुष, दमककी ३० बर्षिया महिला, गौरीगञ्जका २४ बर्षिय पुरुष र इलामका...