स्वास्थ्य

झापाको १० पालिकामा निषेधाज्ञा जारी

दमक, १४ साउन ।  कोरोना भाइरस संक्रमण दर उच्च रहेको भन्दै झापाको १० वटा पालिकाहरुले कडा निषेधाज्ञा जारी गरेको छ । झापाको दमक, कमल, गौरादह, शिवसताक्षी, कन्काई, विर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, हल्दीबारी र मेचीनगरमा संक्रमण फैलिन...

दमक लगायत झापाका पाँच स्थानीय तहले गर्‍यो निषेधाज्ञा

दमक, ११ साउन । दमकमा कोरोना संक्रमण फैलदो क्रममा रहेको भन्दै रोकथाम तथा नियन्त्रणको लागि कडा निषेधाज्ञा लागू गरेको छ । शुक्रबार दमक नगरपालिकामा बसेको सर्वपक्षीय भेलाले गरेको निर्णय अनुसार सोमबार विहान ४ बजेदेखि एक...

कोरोना संक्रमणबाट झापामा पाँचको निधन, २२३ जना कोरोना संक्रमण पुष्टि

दमक, ९ साउन । झापामा आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोडकी ५९ वर्षिया महिला र ६० वर्षिय पुरुष, दमककी ३० बर्षिया महिला, गौरीगञ्जका २४ बर्षिय पुरुष र इलामका...

पाँचथरमा ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

फिदिम। पाँचथरमा पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा १७१ जनाको एण्टिजेन परीक्षणको रिपोर्ट प्राप्त हुँदा थप ९२ जनामा सङ्क्रमण...

२४ घण्टामा २,८३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ साउन । पछिल्लो २४ घण्टामा २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण...

;