स्वास्थ्य

जापानद्वारा नेपाललाई १६ लाख खोप दिने घोषणा

काठमाडौं, २९ असार / जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप अनुदान स्वरूप दिने भएको छ । कोरोना भाइरसविरुद्ध जापानमा नै उत्पादन गरिएको एस्ट्राजेनेकाले विकास गरेको खोप जापान सरकारले नेपाललाई दिने भएको हो ।...

थप १२ जनाको मृत्यु, २,३९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ असार । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाले ज्यान गुमाएको छ । त्यस्तै नयाँ संक्रमित २,३९८ जनामा कोरोना भाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको...

माङ्सेबुङ् गाउँपालिकाद्वारा कोरोनाबाट ज्यान गुमाएकाहरुलाई राहत वितरण

माङसेबुङ, २८ असार। इलामको माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई ३५ हजारका दरले राहत उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारीको समूहले मृतकको घरघरमा पुगेर परिवारलाई राहत उपलब्ध गराएको हो ।...

घाँस काट्ने क्रममा लडेका लावतीलाई यूकेबाट आर्थिक सहयोग

माङ्सेबुङ । इलामको माङसेबुङ ३ का १२ बर्षीय कुशल लावतीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । घर नजिकै घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर चोट लागेपछि उपचारमा थप मद्दत पुगोस् भनेर पापोहाङ् लाओती सयङ् युकेले...

१६५ पत्रकारले कोरोनाबिरुद्धको दोस्रो डोज खोप लगाए

  काेराेना बिरूद्धकाे दाेस्राे डाेज खाेप लगाउँदै फाेनिज प्रदेश नं. १ का इन्चार्ज दिपीन राइ । तस्वीरः नेपाल पत्रकार महासंघ झापा दमक, २६ असार । नेपाल पत्रकार महासंघ झापा शाखाको समन्वय र पहलमा शनिवार झापाका...