स्वास्थ्य

दमक कृष्णमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दमक, ३१ वैशाख । झापाकाे दमक–४ स्थित कृष्ण मन्दिर परिसरमा विद्यालक्ष्मी एजुकेसन फाउन्डेसनको आयोजनामा तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य प्रवर्द्धन शिविर सम्पन्न भएको छ। “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित ...

वायु प्रदूषणले काठमाडाैंमा ठूलाे संकट उत्पन्न हुन सक्ने चिन्ताः सरकार किन माैन

ललितपुर, २३ चैत्र । वृहत् नागरिक आन्दोलनले वायु प्रदूषणको विषयमा सरकारलाई सम्झाउनुपर्ने अवस्था आउनु लज्जास्पद भएको बताएको छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर बढेको प्रदूषण रोक लगाउने कामहरू तत्काल गर्न जरुरी रहेको भन्दै शनिबार...

बिएण्डसी मेडिकल कलेजमामा एमबिबिएस पढाई शुरुः विदेशी विद्यार्थी पनि आकर्षित

दमक, २ माघ । झापा बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले पुस २६ गतेदेखि एमबिबिएस तहमा पढाइ सुरु गरेको छ । साविकको मेची अञ्चलमै पहिलोपल्ट विदेशीसहित ५० जना विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय...

बालगायक सचिन परिवारको उपचारको क्रममा निधन

ललितपुर, १८ पौष । टिभी कार्यक्रम ‘इन्द्रेणी’मा गीत गाएर चर्चित बनेका बाल गायक सचिन परिवारको असामयिक निधन भएको छ । बिहीबार आज उनको उपचारको क्रममा विहान १०ः४५ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो...

सबै प्रदेशमा क्यान्सर अस्पतालकाे सेवा विस्तार गर्ने तयारी

दमक, २७ साउन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले यही भदौबाट सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । क्यान्सर रोग बढ्दै गएपछि संघीय सरकारको अस्पताल विस्तार कार्यक्रम अन्तर्गत यो निर्णय गरेको हो...