स्वास्थ्य

कोरोना परीक्षणको शुल्क सरकारीमा ८००, निजीमा १५०० रुपैयाँ

लिम्बुवानखबर संवाददाता । कोरोना परीक्षणको शुल्क सरकारले घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले सरकारी अस्पतालमा ८०० र निजीमा १५०० रुपैयाँ तोके हो । सरकारी प्रयोगशालामा लक्षण भएकाहरुको भने निःशुल्क परीक्षण गरिने मन्त्रालयले जनाएको छ...

दमक नगरद्वारा शिक्षण संस्थाहरु बन्द गर्न आव्हान

दमक, २८ पुस । दमक नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्न निर्देशन गरेको छ । पछिल्ला समय कोभिड –१९को जोखिम बढेको भन्दै संघीय सरकारले माघ १५ गतेसम्म देशभरिका शिक्षण संस्थाहरु बार्षिक विदामा मिलान...

दमक एड्भान्स मल्टिस्पेशियालिटी हस्पिटलमा तोडफोड

लिम्बुवानखबर संवाददाता । चिकित्सकको गलत उपचारका कारण आफनो नाबालक शिशुको मृत्यु भएको भन्दै मंगलबार साँझ दमकस्थित एड्भान्स मल्टिस्पेशियालिटी हस्पिटलमा तोडफोड भएको छ । एक साता अघि बिरामी भएर उपचारका लागि ल्याइएका इलाम चुलाचुलीका डेढ महिनाका...

मेची आँखा अस्पतालद्वारा झापाका दुई लाख बिद्यार्थीको निःशुल्क आँखा जाँच

झापा, १५ पुस । पछिल्लो समय बालबालिकामा अदूरदृष्टि (मायोपिया) को समस्या बढ्दै गएको पाइएको छ । गाउँका बालबालिकामा भन्दा शहरका बालबालिकामा मायोपियाको समस्या बढी देखिएको हो । बालबालिकाको आँखाले नजिकको बस्तु बढी हेर्ने काम गर्दा...

२६० जना संक्रमित, ३४९ जना कोरोना संक्रमणमुक्त

काठमाडौं, ९ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही समयमा ३४९ जना संक्रमण मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । पछिल्लो समयमा...