
लिम्बुवानद्वारा निःशुल्क माक्स र सेनिटाइजर वितरण
याङवरक/ पान्थरको याङ्वरकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल याङ्वरक कार्य समितिले निःशुल्क माक्स र सेनिटाईजर वितरण गरिएको छ । आज “कोरोनाबाट आफू पनि बाचौँ र अरुलाई पनि बचाऔँ” भन्ने नारा सहित...