स्वास्थ्य

दमकमा सक्रिय कोरोना संक्रमित संख्या ५ सय नाघ्यो

दमक। गएको चैत्र २५ गतेदेखि दमकमा देखिन शुरु गरेको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट सक्रिय संक्रमितको संख्या दमकमा ५ सय नाघेको छ । हाल दमक नगरमा संक्रमितको संख्या ५०२ पुगेको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार...

७३ जिल्लामा निषेधाज्ञा, ४ जिल्ला निषेधाज्ञा हुन बाँकी

लिम्बुवानखबर। कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै ७३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण गाउँगाउँसम्म पुगेसँगै सरकारले निषेधाज्ञा जारी गरेको हो । गृह मन्त्रालयका अनुसार ४ वटा जिल्लाहरुमा मात्र निषेधाज्ञा गर्न बाँकी रहेको...

दमकमा आज ८८ जना कोरोना संक्रमण पुष्टि, जेष्ठ १ देखि पूर्ण लकडाउन

दमक/झापाको दमकमा आज (बिहिबार) थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा ३४ महिला र ५४ पुरुषसहित जिल्लाका विभिन्न स्थानीय तहमा कूल २७६ जनामा संक्रमण पुष्टि भएको हो...

एकै दिन २१४ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा...

कोरोना संक्रमित पत्रकारलाई घर–घरमा पोशिलो खाना र औषधी पुर्‍याउँदै, झापामा २६ पत्रकार संक्रमित

झापा। कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि पोशिलो खानेकुरा, औषधि घर–घरमा पुर्याइएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारका लागि मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो...