स्वास्थ्य

काठमाडाैं परिसरका बहालवाला डिएसपीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरीय प्रहरी परिसरमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ...

दमकमा नयाँ संक्रमित ७२ जना, सक्रिय संक्रमित संख्या ६२५ पुग्यो

दमक/ झापाको दमकमा नयाँ भेरियन्टसहितको संक्रमण द्रुत रुपमा फैलिएको पाइएको छ । गएको सोमबार बेलडाँगीस्थित कोभिड उपचार केन्द्रमा संकलन गरिएको नमुनाको परिक्षण रिपोर्ट अनुसार संक्रमितको दर उच्च देखिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमबार...

रहेनन् दमकका पूर्व जनप्रतिनिधि इङ्नाम

दमक/झापा दमकका सामाजिक व्यक्तित्व नेकपा एमालेका नेता एवं पुर्व जनप्रतिनिधि मोती इङ्नामको कोरोना सक्रमणबाट निधन भएको छ । आज विहान ३ बजे उपचारको क्रममा बिराटनगरको नोवल अस्पतालमा उनको निधन भएकाे हो । उनि नेकपा एमाले...

नेपालमा तेस्रो लहरको कोभिड–१९ को नयाँ भेरियन्ट पुष्टि

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहरको नयाँ भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी मंगलबार प्राप्त...

दमकमा एक कोरोना संक्रमितको निधन

दमक/ दमक ५ मा आज मंगलबार बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दमक ५ स्थित हरिओमँ कोलनीमा बस्ने अन्दाजी ३५ बर्षिया महिलाको लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दमक...

;