स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो

दमक। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित प्रेसमिट...

दमकमा थप ५ जनामा कोरोना संक्रमण, कमलमा ६ जना थपिए

दमक । झापाको दमक नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज आएको रिपार्टमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दमक नगरपालिका क्वारेन्टिन व्यवस्थापन समितिका सदस्यसचिब कुबेरप्रसाद भट्टराईका अनुसार एक...

अहिलेसम्म तेह्रथुममा कोरोनाबाट २७ जना संक्रमित

तेह्रथुम/जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लामा अहिले सम्म जम्मा २७ जना संक्रमित भएका र १७ जना निकोभएको जनाएको छ । भदौ १८ गते एक विज्ञप्ती प्रकाशित गरि प्रशासनले सोही कुरा जनाएको हो । यसै गरि विज्ञप्तीमा...

बिराटनगरमा हजार बेडको आइसोलेसन बनाउने निर्णय

बिराटनगर । प्रदेश १ सरकारले प्रदेश स्तरीय एक हजार बेडको आइसोलेसन मोरङको बिराटनगरमा बनाउने निर्णय गरेको छ । बिहीबार बसेकाे प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले बिराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने...

नेपालमा कोरोना संक्रमित ४० हजार नाघ्यो

काठमाडौं । नेपालमा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङ अनुसार थप १ हजार ६९ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ४० हजार ५...

;