
प्रदेश नम्बर १ मा कोरोना संक्रमण दर शुन्य तर्फ झर्दै
लिम्बुवानखबर, ५असोज । प्रदेश नम्बर १ मा कोरोना संक्रमणदर शून्य तर्फ झर्दै गएको तथ्याङ्क प्राप्त भएको छ । वितेको २४ घण्टामा १४ वटै जिल्लामा संक्रमणदर घट्दै गईरहेको हो । प्रदेशको उदयपुर, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, ओखलढुङ्गा,...