हाइलाइट्स

दमकमा आजबाट दुई दिने याक्थुङ साम्लो महोत्सव हुँदै

दमक, १८ फाल्गुन । झापाको दमक ७ स्थित पशुहाटमा आज(शुक्रबार)बाट दुईदिने याक्थुङ साम्लो महोत्सव २०८० सुरु हुदैंछ । याक्थुङ् लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा आज र भोलिसम्म सञ्चालन...

मनकुमार तुम्सा कियाचु जापानकाे अध्यक्षमा निर्वाचित

जापान । किरात याक्थुङ चुम्लुङ जापानको छैटौँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। टोकियो ओकुबो स्थित काठमाडौँ लञ्च एण्ड बारमा सम्पन्न महाधिवेशनले मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कियाचु...

इतिहास सच्चाउन माग गर्दै फाेनिजकाे ७ दिने अल्टिमेटम

विर्तामाेड, झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सम्बन्धि गलत इतिहास सच्याउन माग गर्दै ७ दिने अल्टिमेटम दिएको छ । विभिन्न तथ्यका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष...

झापा गाेल्डकपकाे खेल तालिका सार्वजनिक

बिर्तामोड, १६ फागुन । झापाको बिर्तामोडमा यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज बुधबार सार्वजनिक गरिएको छ ।यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १०...

थोक्ला कविताको परिचर्चा

मेयङलुङ, तेह्रथुम/ तेह्रथुम सदरमुकाम मेयङलुङ बजार स्थित किरात याक्थुङ चुम्लुङ हिममा भगिश्वर तेयुङ मनोजले लिम्बू भाषामा लेख्नुभएको कविता संग्रह थोक्लाको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । लिम्बू मौलिक संस्कार र संस्कृतिको उठान गरेर लेखिएको कविता...