हाइलाइट्स

चैत्र २५ देखिको अनिश्चितकालिन यातायात बन्दको कार्यक्रम स्थगन

ललितपुर, २३ चैत्र । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चैत २५ गते देखि गर्ने भनिएको अनिश्चितकालीन यातायात बन्द स्थगन भएको जनाएको छ । प्रदेश १ को एशियन हाईवेबाट उत्तरी खण्ड, मेचि...

वायु प्रदूषणले काठमाडाैंमा ठूलाे संकट उत्पन्न हुन सक्ने चिन्ताः सरकार किन माैन

ललितपुर, २३ चैत्र । वृहत् नागरिक आन्दोलनले वायु प्रदूषणको विषयमा सरकारलाई सम्झाउनुपर्ने अवस्था आउनु लज्जास्पद भएको बताएको छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर बढेको प्रदूषण रोक लगाउने कामहरू तत्काल गर्न जरुरी रहेको भन्दै शनिबार...

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ

ललितपुर, २२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछाने पक्राउ परेका छन् । काठमाडौंको हात्तिगौडास्थित निवासबाटै शुक्रबार राति प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरिए पनि आजै रूपन्देही भने नलगिने स्रोतले बतायो...

सन्देश सुब्बा लिम्बु पत्रकार संघको अध्यक्षमा निर्वाचित

तेह्रथुम, २२ चैत्र । लिम्बु पत्रकार संघको तेस्रो महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा शन्देस सुब्बा सेन्लप निर्वाचित भएका छन् । शुक्रबार तेह्रथुमस्थित लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्कमा भएको महाधिवेशनबाट सुब्बा अध्यक्षमा निर्वाचित भएका हुन् । नगरप्रमुख अर्जुनबाबु माबोहाङको...

मुक्कुमलुङ संरक्षण तथा सहयोग समिति गठन

तेह्रथुम, २२ चैत्र । तेह्रथुमस्थित मेयङलुङमा भएको एक भेलाले मुन्धुमी आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणको लागि समिति गठन भएको छ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखाका अध्यक्ष सेसेहाङ चोङबाङको संयोजकत्वमा मुक्कुमलुङ संरक्षण तथा सहयोग समिति...