विष्णु सापकोटा प्रेस सेन्टर नेपालको अध्यक्षमा निर्वाचित
लिम्बुवानखबर । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् । शनिबारदेखि चितवनमा राष्ट्रिय महाधिवेशनले अध्यक्षमा जुगललाई निर्वाचित गरेको हो । आइतबार पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन...




