हाइलाइट्स

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...

देशभर मनसुनी वायु प्रभाव यथावतः आज कहाँ–कहाँ पानी पर्छ ?

ललितपुर, १७ असोज । देशभर मनुसनी वायु प्रभाव अझै यथावत रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार शुक्रबार देशको सात वटै प्रदेशहरुमा साधारणतया मौसम बदली रहने जनाएको...

राना गाउको सम्झना

सेसेहाङ चाेङबाङ हामी रानागाउ जाने पुर्व निर्धारित कार्यक्रम थियो । त्यसो भएपछि स्वभावैले सवार हुनु नै पर्छ । यात्रा गर्नुको कुनै काम विषेश अथवा कार्यक्रमहरु तथा उदेश्य हुन्छन त्यसमा बिशेष हामी चाम्लिङ समुदाय संगको सम्बन्ध...

झापामा ‘उर्फ दारासिङ’ नाटक मञ्चन सम्पन्न

दमक, १४ असाेज । मुन क्रियसनसंगको सहकार्यमा चुलाचुली रंगमञ्च इलामद्वारा प्रस्तुत नाटक ‘उर्फ दारासिङ’को सोमबार औपचारिक समापन गरिएको थियो । काठमाडाैंस्थित मण्डला नाटकघरमा अपार सफलतापछि झापामा याे नाटक दाेस्राे पटक देखाइएकाे हाे । झापाकाे कमलकाे...

;