हाइलाइट्स

कमलमा लागूऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

बसन्त राज योङहाङ, कमल । वैशाख २५ । झापाको कमल गाउँपालिकामा आमाहरुका लागी लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना तालिम कार्यक्रम सम्पन्न भएको छ । बुधबार ३ नम्वर वडा कार्यालयको आर्थिक सहयोग र नवजागरण महिला समाज...

काउन्सिलले थाल्यो ‘न्युज रुम’मा रचनात्मक पत्रकारिताको अभियान

काठमाडाैं, २४ वैशाख । प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान  थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको बहस अघि बढाउने निर्णय गरेको थियो ।...

गोरखापत्र १२५औं बर्षमा प्रवेशः आज १०औं पत्रकारिता दिवस

काठमाडौँ, वैशाख २४ गते । देशकै सबैभन्दा पूरानो पत्रिका गोरखापत्रको प्रकाशन वैशाख २४ गते बुधबार आज १२५ औँ वर्षमा प्रवेश गरेको छ । यसैदिन पारेर आज १०औं राष्ट्रिय पत्रकारिता दिवससमेत मनाइदैछ । राष्ट्रकै पहिलो तथा...

दक्षिणी इलामको साहित्य महोत्सवले चुलाचुलीको शिर उच्चो

दमक, २४ वैशाख । इलामको दक्षिणी झापासँग जोडिएको पालिका ‘चुलाचुली’ भन्ने वित्तिकै ‘इलामले नदेखेको’ र ‘झापाले हेपेको’ ठाउँका रुपमा यसको चिरानी दिइने गरिैको छ । तर, यस क्षेत्रमा बसोबास गर्ने युवा पुस्ताहरुले चुलाचुलीको मुहार फेरेका...

प्रदीप मादेन ‘नानी’को संयोजकत्वमा ताप्लेजुङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन

ललितपुर, २१ वैशाख । ताप्लेजुङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । आइतबार फुङलिङ बजारमा आयोजित एक कार्यक्रममा प्रदीप मादेन ‘नानी’को संयोजकत्वमा ४७ सदस्यीय मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सह–संयोजकहरुमा इन्द्र...