हाइलाइट्स

कांग्रेसमा गयाे भुइचालाेः २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले पदबाट सामूहिक रुपमा राजीनामाको घोषणा गरेसँगै भुइचालाे गएकाे छ। शुक्रबार केन्द्रीय समिति बैठकमा उपस्थित आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । पार्टीका पदाधिकारी...

आज थपिए ३,९१५ जना कोरोना संक्रमित

काठमाडौं, २९ साउन । आज एकैदिन ३,९१५ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना...

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लिम्बुवानखबर, २८ साउन । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट...

क्यान्सर पिढीत लिम्बुद्वारा उपचारको लागि अपिल

लेटाङ् । मोरङको लेटाङ ३ मा बस्दै आएका अमित लिम्बुले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । बर्ष २७ का लिम्बु २ बर्ष साउदी अरबमा बसेर फर्कने क्रममा आन्द्राको क्यान्सर देखापरेपछि हाल उपचारको लागि...

अफगानिस्तानका सेना प्रमुख अहमदजाइ बर्खास्त

काठमाडौं, २८ साउन । अफगानिस्तान सरकारले सेना प्रमुखलाई बर्खास्त गरेको जनाएको छ । अफगानिस्तानका प्रान्तीय राजधानीहरूलाई श्रृंखलाबद्ध रूपमा तालिबानले कब्जामा लिंदै गएपछि बुधवार अफगान सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । उनी...

;