जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सद्वारा अर्थमन्त्री शर्माको बर्खास्त गर्न माग
काठमाडौं, १४ साउन । जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई बर्खास्त गर्न माग गरेको छ । नवराज विक हत्याकाण्डका दोषीलाई संरक्षण गरेको आरोप लगाउँदै अलायन्सले मन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेको हो ।...




