हाइलाइट्स

मदन पुरस्कारको श्रेष्ठ सूचीमा पर्‍योः लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह

काठमाडौं, १५ साउन। मदन पुरस्कार गुठीले २०७७ को मदन पुरस्कारका लागि नौ पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक आज (शुक्रबार) गरेको छ । नेपालकै सर्वाधिक पुरस्कार राशी भएको मदन पुरस्कार गुठीले गत वर्षभरि प्रकाशित २२२ पुस्तक मध्येबाट...

कांग्रेसको क्रियाशील सदस्य संख्या ८ लाख ५२ हजार नाघ्यो

लिम्बुवानखबर, १५ साउन । आजभन्दा ७५ बर्ष अघि स्थापना भएको नेपालकै पहिलो राजनैतिक दल नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको...

झापामा एक हप्ता लकडाउन

दमक, १५ साउन । कोरोना संक्रमण वृद्धिदर उच्च रहेको निश्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय झापाले एकहप्ता लकडाउने गर्ने निर्णय गरेको छ । झापा जिल्ला कोरोनाको हर्टस्पोट भएको भन्दै आगामी शनिबार १६ गते राति १२ बजेदेखि...

जसपाले संसदीय दलको नेता शनिबार छान्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल(जसपा)ले साउन १६ गते शनिबार पार्टीको संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ । बिहीबार सम्पन्न पार्टीको तीन दिने केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो । शनिबार...

लिम्बुवान किरात संयुक्त संघर्ष समितिले मुख्यमन्त्री राईलाई बुझायो ज्ञापनपत्र

मुख्यमन्त्री शेरधन राइलाइ ज्ञापनपत्र बुझाउने क्रममा लिम्बुवान किरात संयुक्त संघर्ष समितका सदस्यहरू विराटनगर, १४ साउन। लिम्बुवान किरात संयुक्त संघर्ष समितिले १ नंं. प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको छ । आज (विहीबार) मुख्यमन्त्रीको कार्यालयमा पुगेर...

;