हाइलाइट्स

राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सुविधा नलिने घोषणा

काठमाडौ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले यो पदमा रहुन्जेल सरकारी सुविधा नलिने जनाएका छन् । आज (सोमबार) स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने घोषण गरेका...

माओवादीको केन्द्रीय बैठक १० पछि सर्‍यो

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिन पछि सरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो ।...

विर्तामोड खोप काण्ड सात दिनभित्र छानविन गर्न समिति गठन

दमक।  झापाको बिर्तामोड नगरपालिकाको खोप काण्ड बाहिर आएपछि व्यापकरुपमा जनस्तरबाट बिरोध भएको छ । शनिबार सो घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रमुख...

जसपा संसदीय दलको नेतामा चुनिए अध्यक्ष यादव

फाइल तस्वीरः काठमाडौं, १६ साउन। जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलका नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन...

संघीय मञ्चका बरिष्ठ सल्लाहकार लिम्बुको निधन

मेजर श्रवण कुमार सेलिङ् लिम्बु विजयपुर, १६ साउन ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बरिष्ठ सल्लाहकार मेजर श्रवण कुमार सेलिङ् लिम्बुको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा...

;