हाइलाइट्स

१ करोड २० लाखमा बनेको सोल्टी पुल अलपत्र, अनियमितता प्रति सरकार मौन

मोरङ्। मोरङको मिक्लाजुङ ५ सोल्टी खोलामा बनेको पुल साढे ३ वर्षमा पनि नबनेपछि अलपत्र परेको छ । सो पुलको लागि आएको सरकारी बजेट उपभोक्ता समितिले कागजपत्र मिलाएर सकेपछि पुल अलपत्र बनेको हो । पटकपटक गरी...

मौलिक पोशाक पेटानी जोगाउन तालिम दिईदै

दमक, ८ साउन । नयाँ पुस्तासँगै आफ्नो जातीय परम्परागत मौलिक पोशाक संकटमा परेको भन्दै धिमाल जातीको पेटानी बुन्ने तालिम दिन थालिएको छ । संकटमा पर्दै गएको पेटानी बुन्ने तालिम धिमाल जाती विकास केन्द्रको अगुवाईमा धमाधम...

दुबईमा प्रविधिमार्फत गराइयो कृतिम वर्षा

दुबई । संयुक्त राज्य इमिरेष्ट्को दुवाईमा तापक्रम ५० डिग्री पुगेर अत्याधिक गर्मी बढेपछी शहरमा कृतिम वर्षा गराइएको छ । युएईको मौसम विभागले आइतबार दुबईसहित धेरै इलाकामा क्लाउड सिडिङ प्रविधि मार्फत वर्षा गराएको हो । युएई...

पाँचथरमा ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

फिदिम। पाँचथरमा पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा १७१ जनाको एण्टिजेन परीक्षणको रिपोर्ट प्राप्त हुँदा थप ९२ जनामा सङ्क्रमण...

नेपाल प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा सिफारिस

काठमाडौं, ८साउन। प्रहरी प्रधानकार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ । बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई)हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो । २०६१...

;