हाइलाइट्स

याम मावाेहाङ इलाम फाेनिज अध्यक्षमा निर्वाचित

दमक, २१ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति इलामको अध्यक्षमा याम माबोहाङ निर्वाचित भएका छन्। शुक्रबार सदरमुकाम इलामस्थित नेपाल पत्रकार महासंघकाे हलमा सम्पन्न छैठौं जिल्ला अधिवेशनले माबोहाङको अध्यक्षतामा नौ सदस्यीय...

गाेविन्द चेम्जाेङकाे ‘जारी’ (तरेमा ज्यू) म्युजिक भिडियाे सार्वजनिक

दमक, १९ पाैष । गायक तथा संगीतकार गोविन्द चेम्जोङ लिम्बूको संगीत तथा आवाजमा पे्रमिल गित ‘जारी’(तरेमा ज्यु) को म्युजिक भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । विक्रम योङहाङ मुहिङको शव्द तथा कथा र निर्देशनमा पे्रमिल गित...

मुक्कुमलुङलाई सैनिकीकरण नगर्न संयुक्त पहिचानवादी मोर्चाको आव्हान

दमक, १९ पौष । संयुक्त पहिचानवादी मोर्चाले लिम्बुवानस्थित ताप्लेजुङमा अवस्थित रैथाने याक्थुङ लिम्बु समुदायको आस्थाको केन्द्र मुक्कुमलुङ सेमुक्तुमुक्तुबो माङको अस्तित्व समाप्त गर्ने विकासको नाममा जबरजस्ती केवलकार निर्माण योजना रोक्न आव्हान गरेको छ । मोर्चाले विज्ञप्ति...

मुक्कुमलुङमा केवलकार निर्माण कार्य रोक्न माग

दमक, १८ पौष । याक्थुङ मुन्चइत चोक सयङ (लिम्बु चलचित्र कर्मी संघ) संघीय कार्यसमितिले ताप्लेजुङको मुक्कुम्लुङमा केवलकार निर्माण कार्य रोक्न माग गरेको छ । सयङका अध्यक्ष सागर केरुङले एक विज्ञप्ति जारी गर्दै तत्काल निर्माण कार्य...

क्रिस गुरुङ र कञ्चन डाँगी क्षेत्री फिचरिङ भएकाे गीत ‘गर्नु गर्याे यानिमाया’ सार्वजनिक

ललितपुर, १८ पौष । चर्चित गायिका मेलिना राई र तिलक बस्नेतको स्वरमा सजिएको अत्यन्तै मिठो गीत ‘गर्नु ग¥यो यानिमाया तम्रै मायाले’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गायक बस्नेतको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको...