हाइलाइट्स

असार १७ गते देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान शुरु

काठमाडौं, ९ असार । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले...

आज २४२१ जना कोरोना संक्रमित थपिए, ३५५८ जना संक्रमणमुक्त

कामठाडौं, ९ असार। पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ को पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी जम्मा २४२१ जनामा...

यूरो कप अन्तर्गत समूह ‘डि’ बाट इंग्ल्याण्ड समूह विजेता, क्रोएसिया उपविजेता र उत्कृष्ट तेस्रो स्थानमा पर्दै चेक रिपब्लिक पनि अन्तिम १६ प्रवेश

काठमाडौं, ९ असार । रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । यसरी क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको...

चार प्रदेशमा भीषण बर्षाको सम्भावना, सतर्क रहन महाशाखाद्वारा आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ । देशभर मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखाका कारण अधिकांश स्थानमा वर्षाको...

मन्त्रिपरिषद् विस्तार सर्वोच्चद्वारा बदरः जसपाबाट मन्त्री बनेकाहरुलाई लाग्यो झड्का

काठमाडौं, ८ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । यससँगै प्रधानमन्त्री ओलीको सरकारमा सहभागी भएका जसपा ठाकुर पक्षबाट मन्त्री बनेका नेताहरुलाई गतिलो झड्का लागेको छ ।...

;