हाइलाइट्स

लिम्बुवान प्रवास बहराइनका अध्यक्ष इजमको निधन

लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति बहराइनका अध्यक्ष मन कुमार इजमको निधन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन...

बागमती प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरेकोमा महासंघद्वारा आपत्ति

काठमाडौं, ७ असार । नेपाल पत्रकार महासंघले बागमती प्रदेश सरकारले आफ्नै स्वामित्वमा सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएको छ । सरकारको जुनै तहले सञ्चारमाध्यम सञ्चालन गर्न नहुने र सरकारको नियन्त्रणमा रहेको सञ्चारमाध्यमलाई पनि...

माओवादीले ९९ जना केन्द्रीय समितिमा थप्ने, ४० बर्ष मुनिका युवाहरुलाई बढी प्राथामिकता

काठमाडौं, ७ असार । नेकपा माओवादी केन्द्रले ९९ जना केन्द्रीय समितिमा सदस्य थप्ने तयारी शुरु गरेको छ । माओवादीले थप गरिएकोमा ४० वर्षमुनिका युवाहरुलाई विशेष प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने तयारी थालेको हो ।...

फाल्गुनन्दमा कोरोना संक्रमितलाइ संकलित राहत वितरण, कोरियाबाट ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान

पाँचथर, ६ असार । फाल्गुनन्दमा कोरोना मुक्त अभियान संचालनमा क्रियाशिल स्थानीय युवाहरुले कोरोना संक्रमित परिवारलाई रातहत वितरण गरेको छ । आइतबार कोरोना पोजेटिभ भई घरमै आइसोलेशनमा बसेकाहरुलाई खाद्यन्न सामाग्री राहत दिईएको हो । वैदेशिक रोजगारीको...

जसपानिकट कानून व्यवसायीद्वारा ठाकुरविरुद्ध कीर्ते जालसाजीमा मुद्दा दर्ता गर्दै

काठमाडौँ ०६, असार। जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट कानून व्यवसायीले महन्थ ठाकुर र राजेन्द्र महतो समूह विरुद्ध अदालतमा किर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । अल्मतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै...

;