हाइलाइट्स

एसइई नतिजा साउन १५ सम्ममा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन १५ सम्ममा सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको जनाएको छ । वोर्डले असार २० गतेभित्रमा सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन गर्दै कुनै अवरोध...

जसपाबाट मन्त्री बनेका नेताहरुलाई यादवले सोधे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय बिना सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष यादवले स्पष्टीकरण बुझाउन...

नेपाल आइपुगे नेपाली राष्ट्रिय फुटबल टिम

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणको बाँकी ३ खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वेदश फर्किएको छ । आइतबार समूह (बी) मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा खेलेर...

पूर्व प्रधानमन्त्रीहरुद्वारा दीर्घकालीन निर्णय नगर्न सरकारलाई चेतावनी

लिम्बुवानखबर/ देशमा पाँच जना पूर्व प्रधानमन्त्रीहरुले वर्तमान केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन् । शनिवार सम्पन्न पूर्व प्रधानमन्त्रीहरुको भेटघाटपछि जारी संयुक्त विज्ञप्तिमा हाल काल चलाउ ओली...

झापामा पुनः १ हप्ता निषेधाज्ञा थप गरियो, निषेधाज्ञा केही खुकुलो बनाइयो

विर्तामोड। जिल्ला प्रशासन कार्यालय झापाले असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गरेको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । झापामा यो छैटौं पटक थप गरिएको निषेधाज्ञामा...

;