हाइलाइट्स

प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित, यसै अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लगाउने मुख्यमन्त्रीको प्रस्ताव

विराटनगर, ३० जेठ । प्रदेश १ सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पारित भएको छ । दुईदिनको छलफल पश्चात नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित गरेको हो । बिहीबार प्रदेश प्रमुख...

गण्डकी प्रदेशमा मुख्यमन्त्री सहित ४ मन्त्रीहरुले लिए सपथ

लिम्बुवानखबर। गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् । मन्त्रीमा काँग्रेसबाट कुमार खड्का,...

संघीय मञ्चको सात दिने भर्चुअल प्रशिक्षण सम्पन्न

दमक/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सात दिने भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज सबै प्रान्तबाट सहभागीहरुले जिज्ञासा राख्दै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देनले मञ्चको राजनीतिक संरचना, १०+१ प्रान्तहरुको...

कांग्रेसको १४औं महाधिवेशन भदौ १६ बाट

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने प्रस्ताव गरिएको छ । आज बसेको पदाधिकारी बैठकले वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने प्रस्ताव भएको...

कोरिया जान पाउनु पर्ने माग ट्वीटरको टेन्डिङमा

काठमाडाैं/ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि अड्किएका युवाहरूले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारलाई ध्यानाकर्षण अभियान चलाएका छन् । कोरियाले अन्य मुलुकबाट इपिएस प्रणालीअन्तर्गत श्रमिकहरू लिइसक्दा पनि नेपालबाट...

;