अदालतद्वारा यौन दुव्र्यवहारको भिडियो हटाउन आदेश, राउटेहरुले गरे मुख्यमन्त्रीसँग संरक्षणसहित खाद्यन्नको माग
लिम्बुवानखबर, २९ जेठ । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो लगायतका सामाग्री प्रचार प्रसारण गर्ने साइट तथा युट्युव बन्द गर्न आदेश दिएको छ । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा सामाजिक संजाल, युट्युबमा...




