हाइलाइट्स

संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासबाट हुने

काठमाडौं ।  सर्वोच्च अदालतमा आज भएकाे संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । बिहीबार प्रधानन्यायाधीश जबराको इजलासमा...

प्रदेश १ का विपक्षीदल असंवैधानिक कदम विरुद्ध एकठाउँमा उभिए

विराटनगर। प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटन असंवैधानिक कदम भएको ठहर गर्दै प्रदेश १ का विपक्षीदलले घोर भत्र्सना गरेको छ । सरकार अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख भएको हुँदा यस्तो असंवैधानिक कदमको विरुद्ध प्रदेशवासी सम्पूर्णलाई...

आज संसद विघटन विरुद्धको रिटहरुको सुनुवाई हुँदै

काठमाडौं, १३ जेठ । आज बिहीबार संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाई हुँदैछ । सर्वोच्च अदालतजे जनाए अनुसार आज अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ लागेको हो । ११ वटा संवैधानिक...

चीनद्वारा १० लाख डोज कोभिड–१९ को खोप अनुदानमा दिने घोषणा

काठमाडौं । चीन सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । आज भएको नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले खोप अनुदानमा दिने घोषणा गरेका हुन् ।...

आजबाट किरातीहरुको उभौली पर्व शुरु, यो बर्ष पनि पुजाँमै सिमित

१२ जेठ, लिम्बुवानखबर। किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिको महान चाड उभौली पर्व आजबाट शुरु भएको छ । प्रकृतिका पूजक किरातीहरुले यस अवसरमा किराती परम्पराअनुसार भूमेस्थानको पूजा शुरु गरेर आजबाट यो पर्व मनाउने परम्परा...

;