आजबाट आन्तरिक उडानमा यात्रुले पालना गर्नुपर्ने नियमहरु केके छन् त ?
काठमाडौं । चैत १० गतेदेखि बन्द भएको आन्तरिक हवाई उडान आजबाट सुचारु हुँदैछ । तर, यो समय साविकको जस्तै छैन । त्यसैले यसलाई ‘न्यू नर्मल’ भनिएको हो । अब एयरपोर्ट भित्रको प्रक्रियामा लाग्ने समय कम्तिमा...