हाइलाइट्स

संसद विघटन विरुद्ध प्रतिवाद गर्ने गठबन्धनको निर्णय

काठमाडौं । राष्ट्रपतिले मध्यरातमा गरेको संसद विघटन विरुद्ध विपक्षी गठबन्धनमा रहेका दलहरू अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी...

राष्ट्रपतिको कदम विरुद्ध विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै

लिम्बुवानखबर। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ । आज विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो । बैठकमा नेपाली काँग्रेस,...

राष्ट्रपतिद्वारा संसद विघटन, मध्यावधि चुनाव दुई चरणमा हुने

काठमाडौं। मध्यरातमा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । राष्ट्रपतिले प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्न कात्तिक २६ र मंसिर ३ गते मिति तोकेकी हुन् । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्...

बिना अनुमति निषेधाज्ञामा सवारी साधन चलाए जरिवाना लाग्ने

काठमाडौं, जेठ ७। अब निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना लाग्ने भएको छ । अनुमतिविना वा सुरक्षाकर्मीलाई जानकारी नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक सवारीसाधन चलाए जरिबाना तिराउने गरी सरकारले अध्यादेश ल्याएको हो । राष्ट्रपति...

प्रधानमन्त्रीमा देउवाको दावी, नेकपा (एमाले) माधव पक्षको पनि समर्थन

७ जेठ, काठमाडौं । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी गठबन्धन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको...

;