
ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० घर नष्ट थप विवरण आउँन बाँकी
ताप्लेजुङ्। ताप्लेजुङकै दोस्रो ठूलो दोभान बजारमा आगलागी हुँदा ४० बढी घर जलेर नष्ट भएका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको स्थानीय नेता मुक्साम लाबुङ्ले बताएका छन् ।...