हाइलाइट्स

अमेरिकामा आज जोन वाइडेनले राष्ट्रपतिको सफथ लिँदै, डोनाल्ड राष्ट्रपति भवनबाट आज घरफर्कदै

एजेन्सी। आज संयुक्त राज्य अमेरिकाको राजधानीमा मध्यान्ह एक समारोहका बीच निर्वाचित राष्ट्रपति जोइ बाइडेनले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । उक्त समारोहबाट बाइडेनले राष्ट्रपतिको पदीय शपथ लिदै ह्वाइट हाउसको यात्रा तय गर्नुहुनेछ । संसार...

माङसेबुमाङमा खिवेक्वा पुजा सम्पन्न, ’यो मुलुक किरात राज्य हो’ धर्मगुरू- अङसीमाङ आत्मानन्द सेइङ

ज्ञानु केदेम लिम्बु माङसेबुङ, ५ माघ । किरात धर्मावलम्बीहरु यो मुलुकको आदिम भूमिपुत्र भएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ । अङसीमाङले भन्नु भयो, ‘यो मुलुक किरात राज्य हो, यहाँ ५...

पत्रकार महासंघको महाधिवेशन फाल्गुन ४ र ५ गते काठमाडाैंमा हुने

काठमाडौं, माघ ५।  नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आउँदो फागुन ४ र ५ गते काठमाडौंमा हुने भएको छ । शनिबार र आइतबार सिन्धुपाल्चोकको हेलम्बुमा बसेको महासंघको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले महाधिवेशनको मिति...

दुई सवारी साधान ठोक्किदा दमकमा दुईको मृत्यु

दमक, ५ माघ । आज दमकमा विरामी बोकेको एम्बुलेन्स र अटो एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दमक ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे...

निर्वाचन आयोगद्वारा मध्यावधि चुनावको बारेमा दलहरुसँग परामर्श

काठमाडौं । निर्वाचन आयोगले आयोगले मध्यावधि निर्वाचनका लागि गरिरहेको कामको बारे जानकारी दिन दलहरुसँग परामर्श गरेको छ । निर्वाचन आयोगले आइतबार ११ वटा राजनैतिक दलका प्रतिनिधिहरुसँग प्रतिनिधिसभा विघटन भएपश्चात वैशाख १७ र २७ गते हुने...