हाइलाइट्स

सिधुवाका किसानको असिनापानीले करोडौको तरकारी बालीे नष्ट

लिम्बुवानखबर। धनकुटाको सिधुवा र आसपासको क्षेत्रमा अविरल वर्षासंगै परेको असिना पानीले स्थानिय किसानले लगाएको करोडौंको तरकारी बाली नष्ट गरेको छ । बिहिबार अपरान्ह आएको असिनापानीले गर्दा १५ करोड भन्दा बढी क्षति भएको स्थानियले बताएका छन्...

शनिबार पन्जाब पुलिस र एपीएफ विराट गोल्डकपको फाइनलमा भिड्दै

विराटनगर। एक साताभित्रै दोस्रो उपाधि जित्ने दाउमा रहेको काठमाडौंको संकटा क्लबलाई भारतको पन्जाब पुलिसले बिहीबार विराटनगरमा स्तब्ध पारेसँगै पन्जाब पुलिस र एपीएफ विराट गोल्डकपाको फाइनलमा भिड्ने पक्का भएको छ । पोखरामा हालै सम्पन्न आहा–रारा गोल्डकपको...

अम्याङ्साको तीन कृति एकै मञ्चमा विमोचन

दमक। दमक पूर्वको साहित्यमा सबैभन्दा उद्म स्थलको रुपमा पछिल्लो समय विकास भईरहेको पछिल्लो साहित्य कृयाकलापहरुले बताइरहेको छ । सर्जकहरुको बाकुलै उपस्थिति रहेका यहाँका चिनीएका अनुहारहरुलाई राष्ट्रिय साहित्यमा पनि देख्न सकिन्छ । दमकमा मंगलबार एउटै मञ्चमा...

फाकफोकथुम अध्यक्ष कप आयोजकको पोल्टामा

फाकफोकथुम। इलामको फाकफोकथुममा जारी अध्यक्ष कप फूटबल प्रतियोगिता आयोजक फूङवा यूवा क्लबको पोल्टामा गएको छ । नयाँ बर्षको अवसरमा फाकफोकथुम ४ लिम्बु गाउँमा संचालन भएको खेल गत चैत्र २० गतेबाट संचालन भएको हो । विभिन्न...

मिस टिन २०२१का विजेता बनिन् साम्राज्ञी शर्मा

विर्तामोड। मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जितेकी छिन् । मंगलवार विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेकी हुन् । ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टको आयोजनामा भएको मिन टिन विजेता शर्माले...