हाइलाइट्स

आन्तरिक उडान भोलि मध्यरातिदेखि स्थगित, भारतसँग हवाई सम्बन्ध विच्छेद

काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आज –आइतबार) बसेको मन्त्रीपरिषदको बैठकले सो बारे निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को...

समाधिस्थल मासेर बीओपी राख्न लागिएको भन्दै जनजातिहरु आन्दोलित

काँकडभिट्टा। मेचीनगर नगरपालिकाले समाधिस्थल मासेर सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) राख्न लागेको भन्दै स्थानीय किरातजातीहरु राई, लिम्बु, याक्खा समुदाय आन्दोलित बनेका छन् । बीओपी निर्माणका लागि नगरपालिकाले पाँच दिनअघि समाधिस्थलमा डोजर चलाएको थियो ।...

विर्तामोडमा लिम्बू भाषा अनौपचारिक कक्षा प्रारम्भ

विर्तामोड, १९ बैशाख/ झापाको विर्तामोड ५ मा लिम्बू भाषा (याक्थुङ् पाःन्) अनौपचािरक कक्षा प्रारम्भ भएको छ । शनिबार विर्तामोडस्थित बेवीलैण्ड स्कूलमा एक कार्यक्रमको आयोजना गरि लिम्बू भाषाको अनौपचारिक कक्षा सञ्चालन प्रारम्भ गरिएको हो । किरात...

मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आज उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गरेका छन् ।...

थपिए ५७६३ संक्रमित, १९ जनाको ज्यान गयो, झापामा ७२ जना नयाँ संक्रमित

दमक। देशभर कोरोना संक्रमणको वृद्धिदर उच्च भएको छ । शनिबार थप पाँच हजार सात सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका मध्ये झण्डै ४० प्रतिशतमा कोरोना देखिएको...

;