हाइलाइट्स

१३ गते नेकपाकाे सचिवालय बैठक बस्दै, अध्यक्षहरू एकअर्कामा आमनेसामने हुँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे छ । सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावलाई ओलीले...

नेपाल पत्रकार महासंघद्वारा ३ वटा सञ्चारगृहलाई चेतावनीपत्र

काठमाडौं । नेपाल पत्रकार महासंघले तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पुरा गर्न अल्टिमेटम सहितकाे चेतावनी पत्र पठाएकाे छ ।  महासंघले बिहीबार अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई माग पुरा नभए...

काेराेना संक्रमणबाट थप २३ काे मृत्यु

दमक। कोरोना भाइरस संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ भने १६१४ जना संक्रमित थपिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार थप १४३७ जना भने संक्रमण मुक्त भएका छन् । याे सँगै...

महासंघकाे ५४औं साधारणसभाकाे आ उद्घाटन, १३ गते नयाँ समितिकाे निर्वाचन हुने

काठमाडौं । नेपालकै सबैभन्दा प्रतिष्ठित संस्था उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आजबाट सुरु हुँदैछ । साधारणसभाको उदघाटन भर्चुअल माध्यमबाट विहान साढे ११ बजे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले...

बिल गेट्सलाई उछिन्दै एलन मस्क बने विश्वकै दोश्रो धनी

काठमाडाैं। बिल गेट्सलाई पछिपार्दै एलन मस्क संसारकै दोस्रो धनी बन्न सफल भएका छन् । संसारकै धनाढ्यहरूको सूचीमा माइक्राेसफ्ट कम्पनीका बिल गेट्सलाई भन्दा एक स्थानमाथि उक्लिएर एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएको द गार्डियनले उल्लेख...