
महासंघको निर्वाचन अन्योलमाः अध्यक्ष पोखरेलले दिए राजीनामा: कार्यबाहक अध्यक्षमा बिस्ट
ललितपुर, २७ भदौं । नेपाल पत्रकार महासंघको निर्वाचन अन्योलता तर्फ धकेलिएको छ । तोकिएको समयमा पनि निर्वाचन गर्न नसक्ने स्थिति बनेपछि केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने...