फोटो फिचर

पुष १० गते दमक र कमलले संयुक्त रुपमा चासोक मनाउँदै

दमक, ६ पुष । किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाले संयुक्त रुपमा यहि पुस १० गते वृहत रुपमा चासोक तङनाम उधौली पर्व मनाउने भएको छ । चुम्लुङ दमक र कमल शाखाले आज दमकमा संयुक्त...

पूर्व मन्त्री गोपाली किराती सहित ४७ पहिचानवादी रिहाः पाण्डवलाल र महेश छुटेनन्

दमक, १ पुष । प्रदेश १ को नाम ‘कोशी’ खारेज गरि पहिचानसहित पुनः नामाङकनको प्रस्तावसहित आन्दोलनको क्रममा पक्राउ परेका पूर्व मन्त्री गोपाल किराती लगायत ४७ जनालाई प्रहरीले आज साँझ रिहा गरेको छ । मध्ये पहाडी...

दमकका स्रष्टा हेम अधिकारीका तीनवटा कृति एकैसाथ विमोचन

झापा, दमक । साहित्यकार हेम अधिकारीका तीन कृति क्रियाको रुप विश्लेषण आधुनिक भाषा विज्ञान, जीवनका गौंडा गल्छेँडाहरु र “उत्तरी ध्रुवतिर टहलिँदा “नियात्रा सङ्ग्रह साहित्य कला संगम दमकको आयोजनामा मेची सहकारीको सभाहलमा बिमोचन कार्यक्रम सम्पन्न भयो...

चुम्लुङले कोशी खारेजीको माग राख्दै र्यालीसहित ३५औं स्थापना दिवस मनायो

काठमाडौं, १७ भदौं । ललितपुरमा प्रदेश नं. १ को नाम कोशी खारेज गर्न मागसहित विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहिटीस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन...

आज साउन २२ गते लिम्बुवानमा ठप्प

दमक, २२ साउन । बि.स. १८३१ को सन्धिलाई लिएर बिगत १५ वर्षदेखि साउन २२ गतेलाई कालो दिनको रुपमा बन्द गराउदै आएको राष्ट्रिय जनमुक्ति पार्टी सहितको लिम्बुवान बन्द पुर्ण रुपमा ठप्प भएको छ । आज साउन...