राजनीति

याक्थुङ लिम्बु संघकाे अध्यक्षमा उत्तम सिंह थाङदेन

धरान, २५ जेठ । नेपाली काँग्रेसको जातीय भातृ सङ्गठन नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) संघकाे प्रथम महाधिवेशनबाट अध्यक्षमा उत्तम सिंह थाङदेनलाई सर्वसम्मत चयन गरेको छ । महाधिवेशनले शनिबार भएको चुनावी कार्यक्रमबाट अध्यक्ष थाङदेनको नेतृत्वमा ३१ सदस्यीय...

पहिचानवादी माेर्चा दनुवार स्वायक्ष क्षेत्र संयाेजकमा लालकाजी

ललितपुर, २५ जेठ । पहिचानवादी माेर्चाले दनुवार स्वायत्त क्षेत्र समिति गठन गरेको छ । शनिबार ललितपुरस्थित माेर्चाकाे संघीय कार्यालय थसिखेलमा सम्पन्न एक भेलाले लालकाजी दनुवारकाे संयाेजकत्वमा समिति निर्माण गरेको हाे । माेर्चाका संयाेजक प्रा.डा. महेन्द्र...

रोमानियामा पहिचानवादी मोर्चा गठन

ललितपुर, १८ जेठ । पहिचानवादी मोर्चाले प्रवासमा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा युरोपियन मुलुक रोमानियमा राज चाम्लिङकाे संयोजकत्वमा पहिचानवादी मोर्चा प्रवास समिति रोमानिया गठन भएको हो । समितिको सदस्यहरुमा कमल नेपाली, साजन देवान,...

लोकेन्द्रराज थापाको संयोजकत्वमा पहिचानवादी मोर्चा खसान सम्पर्क समिति गठन

ललितपुर, १७ जेठ । पहिचानवादी मोर्चा खसान प्रदेश सम्पर्क समिति गठन भएको छ । ललितपुर ताल्चिखेलस्थित मोर्चाको संघीय कार्यालयमा संघीय सदस्य लोकेन्द्र राज थापाको संयोजकत्वमा १३ सदस्यीय पहिचानवादी मोर्चा, खसान प्रदेश सम्पर्क समिति गठन गरिएको...

पहिचानवादी मोर्चा युके आस्पोट शाखा संयोजकमा ज्ञानु फुरुम्बो (चरप्पे)

यूके, ११ जेठ । पहिचानवादी मोर्चा युके आस्पोट शाखाको संयोजकमा ज्ञानु फुरुम्बो (चरप्पे) चयन भएका छन् । आइतबार आस्पोटमा आयोजिक एक कार्यक्रमबाट फुरुम्बोको संयोजकत्वमा २४ सदस्यीय समिति गठन भएको हो । उक्त समितिको सहसंयोजकहरुमा दुर्गा...