
मन्त्रिपरिषद् विस्तार सर्वोच्चद्वारा बदरः जसपाबाट मन्त्री बनेकाहरुलाई लाग्यो झड्का
काठमाडौं, ८ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । यससँगै प्रधानमन्त्री ओलीको सरकारमा सहभागी भएका जसपा ठाकुर पक्षबाट मन्त्री बनेका नेताहरुलाई गतिलो झड्का लागेको छ ।...