राजनीति

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त

काठमाडौं । आज संसदमा विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्तावको पक्षमा ९३ मत मात्र प्राप्त भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका...

आज संसदमा विश्वासको मतका लागि मतदान हुँदै

लिम्बुवानखबर, २७ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशन बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने...

पार्टी एकता बचाउन अध्यक्षसँग माधवको ६ बुँदे प्रस्ताव

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता बचाउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे प्रस्तावसहित पत्र पेस गरेका छन्् । मध्यराती अध्यक्ष सामू पत्र नै लेखि पठाएको प्रस्ताव अस्वीकार गरे सांसदबाट...

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आशा गरेका जनता समाजवादी पार्टी (जसपा)बाट विश्वासको नपाउने पक्का भएको छ । आज जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत नदिने बताएका...

कोरोनाको नयाँ भेरियन्ट सहितको दोस्रो लहर रोक्न सरकार असफलः कुमार लिङ्देन ‘मिराक’

दमक, वैशााख २५। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले कोरोनाको नयाँ भेरिएन्ट सहितको दोस्रो लहर रोक्न सरकार असफल भएको बताएका छन् । कोरोना भ्याक्सिन र अक्सिजन आपूर्तिमा अर्बौ भ्रष्टचार भईरहेको र दैनिक...