राजनीति

केरलामा लेफ्ट डेमोक्रेटिक फ्रन्टको बर्चश्व कायमै, केरलामा हिन्दुत्वको राष्ट्रवादमा अझै रोक

एजेन्सी। दक्षिण भारतको केरला राज्यमा लेफ्ट डेमोक्रेटिक फ्रन्टले बर्चश्व कायम गर्दै दोस्रो कार्यकालका लागि विजय हात पारेको छ । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री पिनाराई विजयनले निर्वाह गरेको भूमिकापछि जनताले दोस्रो कार्यकालका लागि उनलाई अनुमोदन...

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

लिम्बुवानखबर, २० वैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो ।...

मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आज उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गरेका छन् ।...

मेरिङदेन याक्तेलीमा लिम्बुवान मञ्चको कमिटी गठन

ताप्लेजुङ् । संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्ले मेरिङदेनको थिङ्लाबु याक्तेलीमा समिति गठन भएको जनाएको छ । लिम्बुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य मिजोत्लुङ चोङबाङको प्रमुख आतिथ्यतामा नयाँ समिति गठन भएको हो । याक्तेलीमा...

जसपा लुम्बिनी प्रदेशका चार सांसद भए पदमुक्त

लिम्बुवानखबर। पार्टी निर्देशन विरुद्ध मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना लुम्बिनी प्रदेश सभाका सांसदको पदमुक्त भएको छ । बिहीबार प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा लुम्बिनी प्रदेश संसदीय दलको...