लिम्बवानद्वारा तीन करोड जनता अल्मलाउन लकडाउन र निषेधाज्ञा गरेको आरोप
धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति सुनसरीले एक विज्ञप्ति जारी गर्दै सरकारले तीन करोड नेपाली जनतालाई अल्मलाउन लकडाउन र निषेधाज्ञा जारी गरेको आरोप लगाएका छन् । शनिबार विज्ञप्ति...




