राजनीति

प्रधानमन्त्रीमा देउवाको दावी, नेकपा (एमाले) माधव पक्षको पनि समर्थन

७ जेठ, काठमाडौं । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी गठबन्धन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको...

कांग्रेसले सबै विकल्प खुल्ला राख्दै अन्यदलसँग छलफल गर्ने

लिम्बुवानखबर, ७ जेठ। दोस्रो ठूलो दल नेपाली कांग्रेसले संविधान र लोकतन्त्र रक्षाका लागि अन्यदलहरुसँग छलफल गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आज अपरान्ह ५ बजेसम्म...

रहेनन् दमकका संस्थापक लिम्बुवान नेता नेम्बाङ्

दमक। जातीय मुक्ति आन्दोलनका धरोहर दमकका सामाजिक व्यक्तित्व दमक ३ का लाखजित नेम्बाङकाे निधन भएको छ । आज विहान १० बजे आफ्नै निवासमा ६६ बर्षीय नेम्बाङकाे निधन भएको हो । विक्रम सम्वत् २०१२ साल भदौमा...

सात बहालवाला मन्त्रीको पद सर्वोच्चद्वारा खारेज

लिम्बुवानखबर । गृहमन्त्री रामबहादुर थापा बादलसहित सात जना मन्त्रीको पद सर्वोच्चले खारेज गरिदिएको छ । प्रतिनिधिसभा वा राष्ट्रियसभा दुवै सदनमा कतै पनि सदस्य नरहेका सात जना मन्त्रीको पद सर्वोच्च अदालतले खारेज गरिदिएको हो । सर्वोच्चले...

राष्ट्रियसभा सदस्यमा निर्वाचित भए डा. खिमलाल देवकोटा

लिम्बुवानखबर, जेठ ६। निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा (बादल)लाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । डा. देवकोटाले ५०८८ मतभार पाए भने बादलले ४०१४ मात्र मतभार पाएका हुन् ।...

;