राजनीति

आज राष्ट्रियसभा उपनिर्वाचनः बादल विरुद्ध देवकोटा कसले मार्ला बाजी ?

काठमाडौं । आज राष्ट्रियसभामा रिक्त एक पदका लागि वागमती प्रदेशमा उपनिर्वाचन हुँदैछ । प्रदेशको अन्य समूहतर्फ रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) छन् भने विरुद्धमा...

लिम्बुवान मञ्चका महासचिव खम्बू पितृशोकमा

मेचीनगर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका महासचिव यलम्बर खम्बू पितृशोकमा परेका छन् । महासचिव खम्बू र मञ्चका झापा जिल्ला उपाध्यक्ष अमित खम्बूका पिता कासमिर खम्बूको मंगलबार राती साढे ११ बजे ७१...

लिम्बुवान भोलेन्टियर्सद्वारा राहत वितरण

शिवसताक्षी। संघीय लिम्बुवान मञ्च नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले निम्न आर्थिक अवस्था भएका १० परिवारलाई राहत वितरण गरेको छ । भोलेन्टियर्सले शिवसताक्षी ११ का  १० घरलाइ आज एक कार्यक्रम गरि राहत वितरण गरिएको हो । भोलेन्टियर्सका...

अन्ततः जसपामा जुटयो सहमति

काठमाडौं । दुई खेमामा विभाजित जनता समाजवादी पार्टी (जसपा) मा नयाँ सहमति जुटेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच तत्काल सरकारमा नजाने, तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा मात्र...

प्रधानमन्त्रीद्वारा भण्डारीको शालिकमा माल्र्यापण, बरिष्ठ नेता नेपालद्वारा दासढुंगा दुर्घटना छानविनको माग

लिम्बुवानखबर। २८औं मदन–आश्रित स्मृति दिवसमा नेकपा एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान पुरानो पार्टी कार्यालय बल्खु (मदननगर)मा अवस्थित मदनभण्डारीको शालिकमा माल्र्यापण गरेका छन् । काेराेना महामारीका कारण सिमित नेताहरुको उपस्थितिमा जवजका निर्माता भण्डारीको...

;