राजनीति

जसपा अध्यक्ष महन्थद्वारा अर्का अध्यक्ष यादवलाई ७ बुँदे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई साँत बुँदे स्पष्टीकरण सोधेका छन् । वर्तमान राजनीतिक घटनाक्रमबाट स्पष्टरुपमा दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै...

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरुद्ध झापाका नौ दल एकठाउँमा उभिए

विर्तामोड। संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीतालाई समाप्त पारी संविधानलाई असफल बनाएर राष्ट्रलाई बिग्रह र बिखण्डनको बाटोमा लगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेबी भण्डारी विरुद्ध झापाका नौ राजनीतिक दल एक...

एमालेबाट पूर्व दुई प्रधानमन्त्री सहित ११ निष्कासित, १२ लाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निष्काशन गरेको छ । १२ जना नेताहरुलाई २४ घण्टा भित्र स्पष्टीकरणको जवाफ दिन भनिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा १४६ सांसदको रिट

काठमाडौं । विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले रिट दायर गरेका छन् । प्रधानमन्त्रीका लागि देउवासँगै एमाले संसदीय दलका नेता केपी...

आज विपक्षी गठबन्धनका सांसदहरु सर्वोच्च जाँदै

काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरु संसद विघटनविरुद्ध रिट हाल्न आज (सोमबार) सर्वोच्च अदालत जाँदैछन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु आज (सोमबार) बिहान सर्वोच्च जान लागेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा...

;