राजनीति

समानुपातिक सांसद हटाउने अधिकार अध्यक्ष ओलीलाई, ओली शक्तिशाली बन्दै

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको हो । अध्यक्षलाई अधिकार प्रत्यायोजन...

लिम्बुवान मञ्चको पाथिभरा–याङ्वरक अधिवेशनसम्पन्न, अध्यक्षमा मनोज मेन्याङ्बो

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल पाथिभरा–याङ्वरक गाउँपालिकाको चौथो अधिवेशन सम्पन्न भएको छ । आज शनिबार मञ्चको प्रान्तीय उपमहासचिव इन्दीरा मेन्याङ्बाेकाे प्रमुख आतिथ्यतामा मनोज मेन्याङ्बोको अध्यक्षतामा नयाँ समिति गठनसँगै चौथो अधिवेशन...

जसपामा ठाकुर र महतो सरकारका पक्षमा

काठमाडौं। सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा भने अझै टुंगो लागेको छैन...

शहीद मनिल तामाङको १३औं स्मृति दिवस विविध कार्यक्रम गरि मनाइयो

दमक। समानुपातिक चुनाव प्रणालीको माग गर्ने क्रममा झापाको धुलाबारी क्याम्पसमा २०६५ चैत्र ६ गते शहिद हुनुभएका शहीद मनिल तामाङको १३औं स्मृति दिवस संघीय लोकतान्त्रिक राष्ट्रिय तथा संघीय लिम्बुवान मञ्च, नेपालले विविध कार्यक्रम गरि मनाएको छ...

ताप्लेजुङ नाङखोल्याङमा लिम्बुवान मञ्च गठन

लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल पाथीभरायाङवरक गाउँपालिकाको वडा नं. १ नाङखोल्याङमा वडा समिति गठन भएको छ । बिहीबार मञ्चका प्रान्तीय सचिवालय सदस्य मुक्साम लाबुङको प्रमुख आतिथ्यतामा केवल प्रसाद मादेनको अध्यक्षतामा...