राजनीति

मेरिङदेन याक्तेलीमा लिम्बुवान मञ्चको कमिटी गठन

ताप्लेजुङ् । संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्ले मेरिङदेनको थिङ्लाबु याक्तेलीमा समिति गठन भएको जनाएको छ । लिम्बुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य मिजोत्लुङ चोङबाङको प्रमुख आतिथ्यतामा नयाँ समिति गठन भएको हो । याक्तेलीमा...

जसपा लुम्बिनी प्रदेशका चार सांसद भए पदमुक्त

लिम्बुवानखबर। पार्टी निर्देशन विरुद्ध मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना लुम्बिनी प्रदेश सभाका सांसदको पदमुक्त भएको छ । बिहीबार प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा लुम्बिनी प्रदेश संसदीय दलको...

लिम्बुवान मञ्च कानेपोखरी अध्यक्षमा शेरबहादुर तुम्सा

मोरङ्। संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न गाउँअधिवेशनले शेर बहादुर तुम्साको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । मञ्चका केन्द्रीय सदस्य थिर बहादुर लावती, लिम्बुवान मञ्चका मोरङ...

माओवादी केन्द्रको सबै कमिटीमा महिला ३५ प्रतिशत र दलित १५ प्रतिशत अनिवार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संसोधन गर्दै केन्द्रीय समिति २९९ जनाको बनाउने निर्णय गरेको छ । त्यसैगरी आज बसेको स्थायी समितिको बैठकमा महिला ३५ प्रतिशत र दलित १५ प्रतिशत अनिवार्य गर्ने समेत...

ताप्लेजुङ मेरिङदेनको टोलटोलमा लिम्बुवान मञ्च संगठित हुँदै

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपाल ताप्लेजुङ् जिल्लाका स्थानीय तहमा संगठनको कृयाकलाप दिनानुदिन सक्रिय हुँदै गएको छ । मञ्चलाई पूर्वकै नमूना राजनीतिक दल बनाउने लक्ष्यका साथ ताप्लेजुङ् जिल्लाले संगठनलाई स्थानीय तहको...

;